Rule 73
सेवाबाट हटाइएको सशस्त्र प्रहरी कर्मचारीको निवृत्तभरण
: भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको सशस्त्र प्रहरी कर्मचारीले नियम ७० बमोजिम निवृत्तभरण पाउने भएमा त्यस्तो सशस्त्र प्रहरी कर्मचारीको निवृत्तभरणको पट्टामा सादा पोशाकको फोटो प्रयोग गर्नु पर्नेछ ।